आहा रारा पोखरा गोल्डकप माघ पहिलो हप्तादेखि

  • शुक्रबार​ ७ कात्िक २०८३ ०३:२१ PM
कास्की – आहा रारा पोखरा गोल्डकप फूटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो हप्ता सुरु हुने भएको छ । प्रतियोगिता माघ ५–१६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको प्रतियोगिताले नेपाली फूटबलको विकाससँगै