आपराधिक लाभ र बाल यौन दुरुपयोगको कसुरमा संलग्न ४ जना पक्राउ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०४:०१ PM
जनकपुरधाम – प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौन दुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतोलाई पक्राउ परेको