लन्डनमा फाइभजीको मागअनुसार सेवा विस्तार गर्न दूरसञ्चार कम्पनीहरूलाई कठिनाइ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०२:४७ PM
बेलायतको राजधानी लन्डनमा फाइभजी क्षमताको विस्तार गर्न कठिनाइ हुँदा मोबाइल इन्टरनेटको औसत डाउनलोड गति यूरोपका अन्य राजधानीको तुलनामा सबैभन्दा कम रहेको छ। बेलायतको आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहेको लन्डनले The post लन्डनमा फाइभजीको मागअनुसार सेवा विस्तार गर्न दूरसञ्चार कम्पनीहरूलाई कठिनाइ appeared first on Technology Khabar.