इनरुवामा चक्कु प्रहारबाट ३९ वर्षीय पुरुष घाइते, एक पक्राउ, अर्का फरार
शुक्रबार ७ कात्िक २०८३ ०१:५० PM
सुनसरी । सुनसरीको इनरुवामा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इनरुवा नगरपालिका–२ मा कात्तिक ५ गते राति करिब १०ः५० बजे स्थानीय ४० वर्षीय बहाब