दशैं मनाएर काठमाडौं फर्किनेको लर्को (तस्बिरहरू)

  • शुक्रबार​ ७ कात्िक २०८३ ०१:५३ PM
काठमाडौं। बडाशैंलगायतका चाडपर्व मनाउन आ-आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू पर्व सकिएसँगै पुनः कर्मथलो काठमाडौँ फर्किने क्रम तीव्र बनेको छ। पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाहरूबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ उपत्यका भित्रिने मुख्य पूर्वी नाका