आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

  • शुक्रबार​ ७ कात्िक २०८३ ०२:०१ PM
कास्की। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुने भएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको