कर्णाली याक्सले भित्र्यायो दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरलाई

  • शुक्रबार​ ७ कात्िक २०८३ ०१:२८ PM
काठमाण्डु – दक्षिण अफ्रिकाका विस्फोटक बायाँ हाते ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण खेल्न कर्णाली याक्समा अनुबन्ध भएका छन् ।   कर्णाली याक्सले मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा शुक्रबार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शनका लागि परिचित मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ लाइनअपलाई थप मजबुत