जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०१:५३ PM
जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए । मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका… Continue reading जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ