मोरङ । हिरासतमा रहेका व्यक्तिहरूको सोच, आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मोरङको इलाका प्रहरी कार्यालय लेटाङले हिरासतभित्रै पुस्तकालय स्थापना गरेको छ। ‘थुनुवाहरूलाई हातहातमा किताब’ भन्ने अभियान सञ्चालन गर्दै प्रहरीले हिरासतमा रहेका व्यक्तिहरूलाई अध्ययनको अवसर