स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

  • शुक्रबार​ ७ कात्िक २०८३ १२:१९ PM
वालिङ – स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो २:३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई बिरुवा गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर