रोनाल्डो बने फुटबलका पहिलो बहुअर्बपति, वार्षिक कमाइ ३८ अर्ब रुपैयाँभन्दा बढी

  • शुक्रबार​ ७ कात्िक २०८३ १२:३९ PM
काठमाण्डु– पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमा पहिलो बहुअर्बपति (मल्टिबिलियनेयर) बनेको दाबी गरिएको छ। बेलायती सञ्चारमाध्यम डेली मेलका अनुसार फोर्ब्सको सन् २०२६ को सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका रोनाल्डोले पछिल्लो एक वर्षमा २२५ मिलियन पाउन्ड कमाएका छन्। साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोको वार्षिक कमाइ नेपाली रुपैयाँमा करिब ३८