चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार
शुक्रबार ७ कात्िक २०८३ ११:४९ AM
एजेन्सी । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ। साथै, पुनःस्थापनाका प्रयासका लागि थप तीन करोड युआन छुट्याइएको