सुनसरी : दसैँमा मान्यजनबाट टीका र आशीर्वाद थाप्न हिँडेका यात्रुले एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डमा धुलो र खाल्डाखुल्डीको सास्ती खेप्नुपरेको छ । सुनसरी र मोरङ क्षेत्रमा सडक निर्माणले गति लिन नसक्दा चाडपर्वको यात्रा पनि कष्टकर बनेको हो