ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने

  • शुक्रबार​ ७ कात्िक २०८३ १०:४७ AM
ओपनएआईले आफ्ना उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल र कोड लेख्ने एआई सहायक कोडेक्स आगामी केही साताभित्र गुगल क्लाउडमार्फत उपलब्ध गराउने भएको छ। दुई कम्पनीले बुधबार यसबारे जानकारी दिएका हुन्। यस The post ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने appeared first on Technology Khabar.