कहिलेकाहीँ उतारचढाव आए पनि भारतसँगको सम्बन्ध निकै घनिष्ठ छ : स्वर्णिम वाग्ले

  • शुक्रबार​ ७ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको सम्बन्धलाई निकै घनिष्ठ र विशेष रहेको बताएका छन्। उनले दुई देशबीच कहिलेकाहीँ उतारचढाव आए पनि सम्बन्धको आधार बलियो रहेको बताएका हुन्।भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै मन्त्री वाग्लेले नेपाल र भारतबीच भौगोलिक निकटताका साथै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए। उनले नेपाल र भारतबीचको सम्बन्धलाई अन्य कुनै दुई देशबीचको सम्बन्धसँग तुलना गर्न कठिन हुने धारणा राखे।नेपालमा सन् २०१५ मा गएको भूकम्पदेखि हालैका बाढीपहिरोजस्ता विप