कमीकमजोरी सुधार गर्दै पार्टीलाई एकताबद्ध बनाउँछौँ : कांग्रेस सहमहामन्त्री शिवाकोटी

  • शुक्रबार​ ७ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार गर्दै पार्टीलाई बलियो र एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्।शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले गगन थापाको नेतृत्वलाई १५औँ महाधिवेशनबाट पुनः अनुमोदन गरिएको उल्लेख गरे। कांग्रेसले अहिले सडक आन्दोलनभन्दा पनि सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्ने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बाटो समातेको शिवाकोटीको भनाइ छ।उनले जनतालाई अनावश्यक आन्दोलनका नाममा दुःख नदिई, स्थानीय र प