भित्रबाट चुकुल लागेको घरमा श्रीमान् मृत, श्रीमती घाइते, घटनास्थलमा रगत लागेको लोहोरो र इँटा फेला

  • शुक्रबार​ ७ कात्िक २०८३ ०९:११ AM
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ भावना मार्गमा श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने श्रीमती घाइते अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब १ः४५ बजे ४६ वर्षीय शंकर कार्की