काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका सर्वसाधारण फर्किन थालेसँगै उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढ्न थालेको छ। दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गरी गाउँघरबाट फर्किने यात्रुको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको