दसैंका लागि गाउँ गएकाहरू फर्किन थाले, उपत्यकामा बढ्यो चहलपहल

  • शुक्रबार​ ७ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : बडादसैं मनाउन गाउँ गएकाहरू काठमाडौं फर्किन थालेका छन्।टीकाको अघिल्लो दिनदेखि सुनसान जस्तै रहेको काठमाडौं उपत्यकामा शुक्रबार निकै चहलपहल बढेको छ। आइतबारदेखि कार्यालयहरू पनि खुल्ने भएकाले दसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेका हुन्।एकातिर विजयादशमीको तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी रहेकाले उपत्यकामा चहलपहल बढेको छ भने, अर्कोतर्फ बाहिरबाट उपत्यका भित्रिने क्रम पनि बढेको छ।आज काठमाडौंका सडकहरूमा सवारीसाधनहरूको पनि बाक्लो चाप देखिएको छ। दसैंमा बन्द रहेका पसलहरू पनि क्रमशः ख