नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

  • शुक्रबार​ ७ कात्िक २०८३ १०:०७ AM
काठमाण्डु – नेपाली ‘यू–१९’ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा २ अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी