दसैँमा वर्षाले दिएन दुःख, घर फर्किने यात्रुलाई भने मौसमको नयाँ चुनौती !
शुक्रबार ७ कात्िक २०८३ ०८:४८ AM
काठमाडौं । यस वर्षको बडादसैँमा मौसम अनुकूल हुँदा घर जाने यात्रुले विगतका वर्षमा जस्तो वर्षाको सास्ती खेप्नुपरेन, तर दसैँ मनाएर कार्यस्थल फर्किने तयारीमा रहेका यात्रुलाई भने आगामी साता हुन सक्ने वर्षाले चुनौती थप्ने सम्भावना देखिएको