रासायनिक मलको विकल्प बन्दै गड्यौले मल, किसानको आकर्षण बढ्दै

  • शुक्रबार​ ७ कात्िक २०८३ ०७:४३ AM
वालिङ : खेतीपातीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका स्याङ्जाका किसान गड्यौले मलतर्फ आकर्षित हुन थालेका छन्। माटोको उर्वराशक्ति बढाउन र रासायनिक मलको प्रयोग घटाउन गड्यौले मलको व्यावसायिक उत्पादनसमेत बढ्दै गएको छ। गाईभैंसीको गोबर, सडेगलेका तरकारीका