द्वन्द्वकालीन भिडन्तको साक्षी वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्य

  • शुक्रबार​ ७ कात्िक २०८३ ०७:५१ AM
बुटवल : सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीचको भिडन्तका कारण चर्चामा आएको पाल्पाको वसन्तपुर डाँडा अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि यहाँ पर्यटकको आगमन बढ्नुका साथै पर्यटन