उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ

  • शुक्रबार​ ७ कात्िक २०८३ ०७:५० AM
 अमेरिकी नेटवर्क निगरानी कम्पनी केन्टिकको विश्लेषणअनुसार साइबर आक्रमणका कारण उत्तर कोरियाको इन्टरनेट सेवामा पटकपटक अवरोध आएको हुन सक्छ। यसका कारण यो साता देशका राज्यनियन्त्रित केही वेबसाइटहरू बन्द भएका थिए। केन्टिकका The post उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ appeared first on Technology Khabar.