विपद्का बेला भारतले गरेको सहयोगप्रति नेपाल आभारी छ : अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ७ कात्िक २०८३ ०६:१७ AM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा पछिल्ला विपद् र सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सत्रमा भारतीय विदेशमन्त्री