साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
शुक्रबार ७ कात्िक २०८३ ०६:२६ AM
काठमाडौं : बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यससँगै देशका विभिन्न स्थानमा अधिकतम र न्यूनतम तापक्रम घट्ने