साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
शुक्रबार ७ कात्िक २०८३ ०५:२७ AM
काठमाडौं : साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले