१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
शुक्रबार ७ कात्िक २०८३ ०५:३४ AM
सुर्खेत : मुगु सदरमुकाम गमगढीबाट चीनसँगको उत्तरी नाक्चेलाग्ना नाका जोड्ने सडक निर्माण सुरु भएको दस वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिन सकेको छैन। सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा ९३ किलोमिटर लामो