एजेन्सी : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि उद्धार टोलीहरू त्यहाँ पुगेका हुन्। चीनको भूकम्प सञ्जाल