यस्तो देखियो सन्थाल समुदायको दासाई नृत्यको रौनक

  • शुक्रबार​ ७ कात्िक २०८३ ०५:५६ AM
उर्लाबारी / दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड