बाढीको त्रासले आन्तरिक पर्यटकको चहलपहल कम

  • शुक्रबार​ ७ कात्िक २०८३ ०४:१४ AM
चितवन : भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीपछि मुख्य राजमार्गका अवरोध हटे पनि पुनः बाटो अवरुद्ध हुन सक्ने त्रासले यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम देखिएको छ। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटकको