मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँका स्थानीय धनप्रसाद लालचनको ग्रीन हाउसमा सुकाउँदै गरेको स्याउको सुकुटी । पछिल्लो समय स्याउको सुकुटी मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बिक्री गर्ने गरिन्छ । अहिले मुस्ताङको बजारमा स्याउको सुकुटी