काठमाण्डु – इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता जोगिने या ढल्ने टुंगो लगाउनेछ। तर सरकार परिवर्तन भए पनि प्यालेस्टिनीहरूको जीवनमा ठूलो सुधार आउने सम्भावना न्यून देखिएको छ। नेतन्याहूको विरोधमा रहेका अधिकांश दलसमेत प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा छैनन्। गाजामा युद्ध सुरु भएपछि प्यालेस्टिनीहरूसँग सम्बन्धित विभिन्न प्रस्तावमा इजरायली संसद्ले समर्थन जनाउँदै