भोटेकोसी बाढी : पुनर्निर्माणका लागि नेपाललाई करिब तीन अर्ब अनुदान दिने निर्णय

  • शुक्रबार​ ७ कात्िक २०८३ ०४:४७ AM
काठमाण्डु- गत भदौ १० गतेको भोटेकोसी बाढीको विनाश जलवायु संकटको परिणाम भएको पुष्टिसँगै अन्तराष्ट्रिय सहयोग आउन थालेको छ । बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानी नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। जलवायुजन्य विपद्बाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानि-नोक्सानी कोष