काठमाण्डु– विश्वमा बहुपक्षीय सहकार्य कमजोर हुँदै गइरहेका बेला के अन्तर्राष्ट्रिय राजनीति फेरि क्षेत्रीय गुट र सीमित साझेदारीतर्फ फर्किंदै छ ? नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसमक्ष यही प्रश्न उठाउँदै बदलिँदो विश्व व्यवस्थाको भविष्यबारे रोचक बहस गरेका छन्। भारतीय टेलिभिजन च्यानल एनडीटीभीको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ