थ्रेसर मेसिन चलाएर गाउँमै स्वरोजगार, अमजतको कमाइ धानबालीको सिजनमा डेढ लाख

  • शुक्रबार​ ७ कात्िक २०८३ ०३:२१ AM
राँझा(बाँके) । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्। वैदेशिक रोजगारीका लागि विदेश जाने वा अन्य पेसा अँगाल्ने युवाका बीच उनले कृषि सेवा व्यवसायबाटै