काठमाडौं : प्रशान्त महासागरमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी (टाइफुन चम्पी) ताइवान र जापानको दक्षिणी क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेपछि ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ।जापानको मौसम विज्ञान एजेन्सी र ताइवानका मौसमविद्हरूका अनुसार यो वर्षको ३० औँ टाइफुन ‘चम्पी’ उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ।अनुमानित ३२० किलोमिटर व्यास रहेको यो आँधीका कारण शुक्रबार र शनिबार ताइवान तथा जापानको ओकिनावालगायतका टापुहरूमा १९८ किलोमिटर प्रतिघण्टासम्मको तीव्र गतिमा हावाहुरी चल्ने र २५० मिलिमिटरसम्