यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • शुक्रबार​ ७ कात्िक २०८३ ०४:०१ AM
चितवन। बाढीपहिरोको जोखिम र मुख्य राजमार्गमा पुनः अवरोध हुन सक्ने आशङ्काका कारण यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल अपेक्षाकृत कम देखिएको छ। भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीपछि सडक अवरोध हटे पनि यात्रामा हुन सक्ने कठिनाइको डरले पर्यटकको आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्। गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटकको आगमन घटेको… Continue reading यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम