सामुदायिक वनमा कृत्रिम ड्याम निर्माणपछि दाङका किसानलाई सिँचाइमा सहजता, भूमिगत जलस्तर पनि बढ्यो
शुक्रबार ७ कात्िक २०८३ ०३:०५ AM
तुलसीपुर (दाङ)। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूलाई सिँचाइ गर्न सहज भएको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र पूर्ण रूपमा आकासे पानीको भर पर्नुपर्ने खेतबारीमा अहिले