बुढीगंगामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

  • शुक्रबार​ ७ कात्िक २०८३ ०३:०७ AM
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–४ पोठियास्थित कोयलपुर–नेमुवा भित्री सडकखण्डमा कात्तिक ३ गते दिउँसो करिब ३ः२० बजे विपरीत