राँझा(बाँके),६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नु भएको छ । गाउँका धेरै युवाहरु वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै गाउँठाउँमा कृषि सेवा व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो प्रमाण पेस गर्नुभएको छ । रु तीन लाख ५० हजार लगानी गरेर… Continue reading थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार