तोशिबाले क्वान्टम प्रविधिबाट हुन सक्ने साइबर आक्रमणबाट नेटवर्क सुरक्षित राख्न क्वान्टम-सेफ नेटवर्किङ (क्यूएसएन) प्लेटफर्म सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसले क्वान्टम-सुरक्षित नेटवर्क विस्तार गर्न, आवश्यकताअनुसार परिवर्तन गर्न र सञ्चालनलाई प्रभावकारी The post तोशिबाले नेटवर्क सुरक्षाका लागि सार्वजनिक गर्यो क्वान्टम प्रविधिमा आधारित प्लेटफर्म appeared first on Technology Khabar.