काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। उनी तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि बिहीबार भारततर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। लामिछाने धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र असमको गुवाहाटीस्थित कामाख्य मन्दिर जाने कार्यक्रम छ। त्यहाँ परिवारसहितले पूजा गर्ने तयारी रहेको सचिवालयले बुधबार जारी विज्ञप्तिमार्फत जानकारी दिएको… Continue reading तीनदिने निजि भ्रमणमा जाँदै रास्वपा सभापति रबि लामिछाने