दसैँमा धरानबाट सवा २६ करोडको खसीबोका कारोबार, गत वर्षभन्दा बढ्यो व्यापार
शुक्रबार ७ कात्िक २०८३ १२:१४ AM
सुनसरी : बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग