दसैँको टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

  • शुक्रबार​ ७ कात्िक २०८३ १२:१९ AM
काठमाडौँ : बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ पुग्नेहरूको चहलपहल जारी छ । विजयादशमीका दिन टीका लगाउन नभ्याएका तथा छुटेकाहरू मान्यजन र आफन्तको घरमा पुगेर टीका लगाउँदै दसैँको