चीनमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, घाइतेको सङ्ख्या ४६ पुग्यो

  • शुक्रबार​ ७ कात्िक २०८३ १२:३२ AM
काठमाडौं : चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या ४६ पुगेको छ । नाग्छुका अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर