एनपीएल हेर्न कति खर्चिनुपर्छ ? यस्तो छ लिगदेखि फाइनलसम्मको टिकट मूल्य

  • शुक्रबार​ ७ कात्िक २०८३ १२:४८ AM
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्नका लागि टिकट मूल्य निर्धारण गरेको छ । लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५ सय रुपैयाँ र प्रिमियम टिकटको