परिवारसहित आज भारत जाँदै रवि लामिछाने, कैँची धाम र कामाख्यामा पूजाअर्चना गर्ने
शुक्रबार ७ कात्िक २०८३ १२:५९ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज शुक्रबार भारत जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार लामिछाने कात्तिक ६ गतेदेखि तीन दिनसम्म भारत भ्रमणमा रहनेछन्। लामिछाने धनगढी