दसैँमा लिम्बू समुदायका केही परिवार किन लगाउँछन् सेतो टीका?
शुक्रबार ७ कात्िक २०८३ ०१:०९ AM
तेह्रथुम : दसैँमा धेरै नेपालीको निधार रातो टीकाले रङ्गिँदा पूर्वी पहाडका लिम्बू समुदायका केही परिवार भने सेतो टीका लगाएर मान्यजनको आशीर्वाद लिन्छन् । रातो टीका, पहेँलो जमरा, नयाँ लुगा र मीठा परिकारसँग जोडिएको दसैँ उनीहरूका लागि