राज्यको बाटो कुर्दै उपल्लो डोल्पा, स्थानीयकै भरमा खुल्दैछ भेरल पास

  • शुक्रबार​ ७ कात्िक २०८३ ०१:०४ AM
सुर्खेत / उपल्लो डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा हिमपातले सडक पुरिएपछि अहिले स्थानीय बासिन्दा आफैँ बाटो खुलाउन जुटेका छन्। भारी हिमपातका कारण अवरुद्ध सडक खुलाउन